म्याक्स्वेल टेस्ट टिममा सामेल
शनिबार, असार ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अलराउण्डर ग्लेन म्याक्स्वेललाई अष्ट्रेलियाको टेस्ट टिममा बोलाइएको छ ।
अष्ट्रेलिया क्रिकेटले श्रीलंकाविरुद्धको पहिलो टेस्टका लागि म्याक्स्वेललाई टोलीमा बोलाएको हो ।
टार्भिस हेडले चोट बोकेपछि अष्ट्रेलियाले म्याक्स्वेललाई टिममा सामेल गरेको हो ।
टार्भिसले श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीयमा चोट बोकेका थिए ।
म्याक्स्वेलले २०१७ पछि पहिलो पटक टेस्ट खेल्ने लागेका हुन् ।
श्रीलंका भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग दुई खेलको टेस्ट सिरिज खेल्दैछ ।
अष्ट्रेलिया र श्रीलंकाबीचको पहिलो टेस्ट आगामी बुधबार सुरु हुनेछ ।
म्याक्स्वेल टेस्ट टिममा सामेल






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

