अन्तर विद्यालय इन्डोर क्रिकेटको खेल तालिका सार्वजनिक
प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।
प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।
आईतबार राति भएको पाचौं तथा अन्तिम टी-ट्वान्टीमा ८८ रनको जित निकाल्दै भारतले सिरिज ४-१ ले आफ्नो बनाएको हो ।
हरारेमा आइतबार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो ।
शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३-१ ले जितेको हो ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश-१ ले एक विज्ञप्ति निकाल्दै प्रदेश-१ को टोलीमा पर्न खेलाडीले अनिवार्य फिटनेस पास गर्नुपर्ने जनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ७ बल बाँकी रहदै अलआउट भएर १ सय ३८ बनायो ।
हरारेमा शुक्रबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई ५ विकेटले हराएको हो ।
नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।
बिहीबार राती भएको खेलमा न्युजिल्याण्डले १६ रनको जित निकालेको हो । जितसँगै पाहुना टोलीले दुई खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ ।
राजधानीमा बिहीबार कार्यक्रमको आयोजना गर्दै विराटनगर र जनकपुरले लोगो सार्वजनिक गरेका हुन् ।
साउन २२ गतेदेखि सुरु हुने प्रतियोगितामा सुनसरी जिल्लाका विद्यालयले सहभागिता जनाउन पाउने छन् ।
ब्रिस्टोलमा बुधबार राति भएको खेलमा पाहुना टोली २१ रनले विजयी भएको हो । जितसँगै पाहुना टोलीले २ खेलको टी-ट्वान्टीमा १-० को अग्रता बनाएको छ ।