महिला एसिया कपको खेल तालिका सार्वजनिक
प्रतियोगितामा २४ खेलहरु हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश सहित भारत,श्रीलंका,पाकिस्तान,यूएई,थाईल्याण्ड र मलेसियाको सहभागीता रहने छ ।
प्रतियोगितामा २४ खेलहरु हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश सहित भारत,श्रीलंका,पाकिस्तान,यूएई,थाईल्याण्ड र मलेसियाको सहभागीता रहने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो ।
सार्वजनिक खेल तालिका अनुसार पीजेसीएल ६ अक्टोबर देखि २१ अक्टोबरसम्म हुनेछ ।
पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको खेलमा नामिबिया ६१ रनले विजयी भएको हो ।
कराचीमा मंगलबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
मोहालीमा मंगलबार राति अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको हो ।
आयरल्याण्डले एन्ड्री बालबेर्नीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । बालबेर्नीले यस प्रतियोगितामा आयरल्याण्डको आक्रमणको नेतृत्व गर्नेछन् ।
पपुवा न्युगिनीको अमिनी पार्कमा मंगलबार भएको खेलमा नामिबिया १ सय ६७ रनले विजयी भएको हो ।
चोटको क्रम मिचेल मार्शको अनुपस्थितिमा स्मिथले तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका हुन् ।
न्युजिल्याण्डले केन विलियम्सको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
पाकिस्तानले सोमबार विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो ।
न्युजिल्याण्ड जाने तयारीमा जुटेका रितले न्युजिल्याण्डमा आफुलाई समेत ठुलो अनुभव मिल्ने बताए ।