नेपाल टी-ट्वान्टी लिग खेल्ने थप दुई टिम र मालिकको घोषणा
क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो ।
क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।
आईसीसीको तथा एसीसीले समेत यस कुरामा चासो राखेको समेत मल्लले बताएका छन्।
वर्षाको कारण मैदान भिजेको कारण गण्डकी र मधेशबीचको खेल रद्द भएको हो ।
सुपर चार अन्तर्गत बिहीबार हुने खेलमा भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो ।
सारजाह क्रिकेट रंगशालामा बुधबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले भोलि बिहीबारबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुने पुरुष क्रिकेटको तयारी पूरा भएको जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । तर, पुरुष क्रिकेट भने भोलि बिहीबारबाट सुरु हुँदैछ ।
जमैकाले आफ्नो तेस्रो खेलमा सेन्ट लुसिया किंग्ससँग खेल्नेछ। सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने खेल नेपाली समय अनुसार बिहान ४:४५ मा रहेको छ।
आर्मीले विनोद भण्डारीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
केन्या भ्रमणबाट फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै रोहितले भ्रमण उपलब्धि मुलक भएको बताएका हुन् ।