टी-ट्वान्टी विश्वकपमा कोहलीको कीर्तिमान
बुधबार, कार्तिक १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले आईसीसी टी-ट्वान्टी विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।
अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्धको खेलबाट कोहलीले कीर्तिमान बनाएका हुन् । बंगलादेशविरुद्ध उनी ६५ रनमा अविजित रहे ।
कोहलीले हालसम्म टी-ट्वान्टी विश्वकपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् ।
कोहलीले श्रीलंकाका पूर्व क्रिकेटर माहेला जयबर्दनेको नाममा रहेको १ हजार १६ रनको कीर्तिमान भङ्ग गरेका हुन् ।
टी-ट्वान्टी विश्वकपमा कोहलीको कीर्तिमान











-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
