रसेलले बिग बास लिग खेल्ने
बिहिबार, कार्तिक १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेलले अष्ट्रेलियाको बिग बास लिग क्रिकेट खेल्ने भएका छन् ।
बिग बास टोली मेलबर्न रेनेगाड्सले रसेललाई अनुबन्ध गरेको छ ।
लियाम लिभिङस्टोनको स्थानमा रेगेगाड्सले रसेललाई टिममा अनुबन्ध गरेको हो ।
३४ वर्षीय रसेलले लगातार दोस्रो वर्ष बिग बास खेल्न लागेका हुन् ।
यस अघि उनले मेलबर्न स्टार्स र सिड्नी थन्डर्सबाट बिग बास खेलिसकेका छन् ।
रसेलले बिग बास लिग खेल्ने











-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)
