धवनले आईपीएलमा पन्जाबको कप्तानी गर्ने
बुधबार, कार्तिक १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सन् २०२३ को आईपीएल क्रिकेटमा शिखर धवनले पन्जाब किङ्सको कप्तानी गर्ने भएका छन् ।
पन्जाबको बोर्ड बैठकले धवनलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको क्रिकइन्फोले जनाएको छ ।
पन्जाबको निर्णयलाई मुख्य प्रशिक्षक त्रेभर बेलिसले समर्थन गरेको बताईएको छ ।
पन्जाबको कप्तानी मायांक अग्रवालले गर्दै आएका थिए ।
अब भने अग्रवालको स्थान धवनले लिने छन् ।
धवनले आईपीएलमा पन्जाबको कप्तानी गर्ने










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

