पीएसएल ड्राफ्टमा थप दुई नेपाली खेलाडी
नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका हुन् ।
नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका हुन् ।
चितग्राममा शनिबार भएको खेलमा भ्रमणकारी टोलीले २ सय २७ रनको सहज जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ४ सय ९ रन बनाएको हो ।
चोटका कारण उनले बंगलादेशविरुद्धको टेष्ट सिरिज गुमाउने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आईतबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन बनायो ।
दुई खेलको टेष्ट सिरिज १४ डिसेम्बरबाट सुरु हुनेछ ।
भारतले आगामीबर्षको सुरुमा तीन देशका विरुद्ध आफ्नै घरेलु भुमीमा खेल्ने ९ एकदिवसीय,६ टी-ट्वान्टी अन्तराष्ट्रिय र चार टेष्ट खेलको तालिका सार्वजनिक गरेको छ ।
टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।
दोस्रो एकदिवसीय खेलका क्रममा चोट बोकेका कप्तान शर्मा भारत फर्किसकेका र टेस्ट सिरिजका लागि फर्कने नफर्कने अन्योल रहेको भारतका मुख्य प्रशिक्षक राहुल द्रविडले बताए ।