भारतले तीन देशसँग खेल्ने तालिका तय
बिहिबार, मंसिर २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतले आगामीबर्षको सुरुमा तीन देशका विरुद्ध आफ्नै घरेलु भुमीमा खेल्ने ९ एकदिवसीय,६ टी-ट्वान्टी अन्तराष्ट्रिय र चार टेष्ट खेलको तालिका सार्वजनिक गरेको छ ।
भारतले श्रीलंकाविरुद्ध ३ टी-ट्वान्टी तथा ३ एकदिवसीय खेल खेल्नेछ । न्युजिल्याण्डसँग पनि ३ टी-ट्वान्टी तथा ३ एकदिवसीय खेल्नेछ । अष्ट्रेलियासँग भने चार टेष्ट र तीन एकदिवसीय खेल्नेछ ।
भारतको खेल तालिका

#IND








-1762758084543.jpg&w=3840&q=75)





