सामीले बंगलादेशसँगको टेष्ट गुमाउने
शनिबार, मंसिर २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाहुना टोली भारतका तिव्र गतिका बलर मोहम्मद सामीले बंगलादेशसँगको टेष्ट गुमाउने भएका छन् ।
चोटका कारण सामीले बंगलादेशविरुद्धको टेष्ट सिरिज गुमाउने भएका हुन् ।
सामीको स्थानमा जयदेव उन्नाकडलाई भारतीय टोलीमा सामेल गरिएको छ ।

जयदेवले भारतका लागि १ टेष्ट खेलेका छन्।
घरेलु टोलीविरुद्ध भारतले दुई खेलको टेष्ट सिरिज खेल्दै छ ।
पहिलो खेल आगामी बुधबारबाट सुरु हुनेछ ।
#IND








-1762758084543.jpg&w=3840&q=75)





