कप्तान पौडेलको वरीयता यथावत
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा पौडेल ८१ औं स्थानमा कायम रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा पौडेल ८१ औं स्थानमा कायम रहेका छन् ।
आज बिहिबार मात्र नयाँ टेस्ट कप्तानको जिम्मेवारी पाएका टिम साउदीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो ।
ड्राफ्ट नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ । लिगको ड्राफ्टमा नेपालका सात क्रिकेटर समेत सुचिकृत भएका छन् । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा परेका हुन् ।
न्युजिल्यान्ड क्रिकेटले टेस्ट टोलीको पाकिस्तान भ्रमणलाई ध्यानमा राखेर विलियम्सनले बिहीबार बिहान राजीनामा दिएको घोषणा गरेको हो । विलियम्स खेलाडीको रुपमा टोलीमा रहिरहे पनि कप्तानको जिम्मेवारीबाट पछि हट्ने निर्णयमा पुगेका हुन् । केन टी-ट्वान्टी तथा एकदिवसीय अन्तराष्ट्रियका भने कप्तान रहिरहने छन् ।
पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहले इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्ट गुमाउने भएका छन् ।
दक्षिण अफ्रिकाका २२,अष्ट्रेलियाका २१,वेस्ट ईण्डिजका २०,न्युजिल्याण्ड र श्रीलंकाका समान १०/१० खेलाडी सूचीकृत भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको टी-ट्वान्टी अन्तराष्ट्रिय तर्फको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७२ औं स्थानमा यथावत रहेकी छिन् ।
चेन्नाई सुपर किंग्स २०१५ तथा २०१६ को दुई संस्करण बाहेक पहिलो संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) २००८ देखि २०२२ को १५ औं संस्करणसम्म निरन्तर सहभागीता जनाउदै आएको छ ।
तीन खेलको टेस्ट सिरिजमा भ्रमणकारी टोलीले मुल्तानमा भएको दोस्रो खेल २६ रनले जितेसँगै सिरिज २-० ले जितेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)का एक पदाधिकारीका अनुसार छुट्टीमा आज भारत फर्कन लागेका प्रभाकर नेपाल फर्कने छैनन् । टोली समिकरण नमिलाएको कारण जितको नतिजा निकाल्न नसकेका कारण प्रभाकर पदबाट हट्न लागेका हुन्।
घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टेष्ट सिरिजका लागि १४ सदस्सीय टोली घोषणा गरेको छ । तीन खेलको टेष्ट सिरिज आगामी शनिबारबाट सुरु हुनेछ ।
भारतीय क्रिकेट टिमका कप्तान शर्मालाई बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा बायाँ हातको औंलामा लागेको चोट लागेको थियो ।