सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
कर्णालीद्वारा सुदुरपश्चिमलाई १२८ रनको लक्ष्य

कर्णालीद्वारा सुदुरपश्चिमलाई १२८ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले सुदुरपश्चिमलाई १ सय २८ रनको लक्ष्य दिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
एपीएफको लगातार दोस्रो जित

एपीएफको लगातार दोस्रो जित

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको बिहिबारको पहिलो खेलमा एपीएफले प्रदेश-१ को टोलीलाई ८ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
जडेजा र दयालले बंगलादेश भ्रमण गुमाउने

जडेजा र दयालले बंगलादेश भ्रमण गुमाउने

जडेजा र दयालको स्थानमा भारतले तीव्र गतिका बलर कुलदीप सेन र अलराउन्डर शाहबाज अहमदलाई डिसेम्बरमा  हुने एकदिवसीय सिरिजका लागि टोलीमा समावेश गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध

करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध

श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ८, २०७९
Read more →
यू-१९ राष्ट्रिय क्रिकेट : आज दुई खेल

यू-१९ राष्ट्रिय क्रिकेट : आज दुई खेल

कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
बागमतीको विजयी सुरुआत

बागमतीको विजयी सुरुआत

टियु क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको २ सय ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले ४५.४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
एपीएफको सुखद सुरुआत

एपीएफको सुखद सुरुआत

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको बुधबारको दोस्रो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
सोमपाल र रोहितको वरीयता सुधार

सोमपाल र रोहितको वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल एक स्थान माथि उक्लिएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
कुशल र दीपेन्द्रको वरीयता यथावत

कुशल र दीपेन्द्रको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र र कुशलको वरीयता  यथावत रहेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
प्रदेश-१ ले पुलिसलाई हरायो

प्रदेश-१ ले पुलिसलाई हरायो

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश-१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
बागमतीद्वारा गण्डकीलाई २९४ रनको लक्ष्य

बागमतीद्वारा गण्डकीलाई २९४ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा बागमतीले गण्डकीलाई २ सय ९४ रनको लक्ष्य दिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर ७, २०७९
Read more →
यू-१९ राष्ट्रिय क्रिकेट आजबाट

यू-१९ राष्ट्रिय क्रिकेट आजबाट

प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ६, २०७९
Read more →
LiNing Ad
PreviousPage 442 of 1246Next