बंगलादेशको टोली घोषणा
बिहिबार, मंसिर २२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली बंगलादेशले भारतविरुद्धको टेष्ट सिरिजका लागि १७ सदस्सिय टोली घोषणा गरेको छ ।
दुई खेलको टेष्ट सिरिज १४ डिसेम्बरबाट सुरु हुनेछ ।
बंगलादेशको टोलीमा तीन खेलाडीले पुनरागमन गरेका छन् । मुस्फिकुर रहमान,यासिर अलि तथा टस्किन अहमदले टोलीमा पुनरागम गरेका छन् ।
जाकिर हुसेनले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

#BAN








-1762758084543.jpg&w=3840&q=75)





