आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्कटल्याण्डविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

स्कटल्याण्डविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ । त्यसैले नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ । नामिबियाविरुद्धको खेलमा रहेको प्लेईङ-११ ले नै निरन्तरता पाउने सम्भावना रहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
स्कटल्याण्डविरुद्ध नेपाल : हेड टु हेड 

स्कटल्याण्डविरुद्ध नेपाल : हेड टु हेड 

नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा तीन पटक खेलेका छन् । १ खेलमा नेपाल र २ खेलमा स्कटल्याण्ड विजयी भएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
नेपाल र स्कटल्याण्ड खेल्दै

नेपाल र स्कटल्याण्ड खेल्दै

चौथौ तथा नामिबिया भ्रमणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २२, २०७९
Read more →
नामिबियासँग नेपाल पराजित 

नामिबियासँग नेपाल पराजित 

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बुधबार भएको खेलमा नेपाल ८६ रनले पराजित भयो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
भारतविरुद्धको सिरिज बंगलादेशलाई

भारतविरुद्धको सिरिज बंगलादेशलाई

शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन बनायो । 

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
नेपाललाई २७६ रनको लक्ष्य 

नेपाललाई २७६ रनको लक्ष्य 

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
बंगलादेशद्वारा भारतसामु २७२ रनको लक्ष्य

बंगलादेशद्वारा भारतसामु २७२ रनको लक्ष्य

शेरे बंगला नेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले  ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
सोमपालको वरीयता सुधार

सोमपालको वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल एक स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा सोमपाल १०० औं स्थानमा छन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
नेपालका पाँच खेलाडी पीएसएलको ड्राफ्टमा 

नेपालका पाँच खेलाडी पीएसएलको ड्राफ्टमा 

नेपालका विकेट किपर तथा ओपनर अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
नामिबियाविरुद्ध बलिङमा नेपाल 

नामिबियाविरुद्ध बलिङमा नेपाल 

पाहुना टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले  बलिङ गर्ने भएको हो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
कमिंसले एडिलेट टेस्ट गुमाउने

कमिंसले एडिलेट टेस्ट गुमाउने

पहिलो टेस्टको दौरान बोकेको चोटका कारण कमिंसले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
नामिबियाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

नामिबियाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ । त्यसैले नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ । स्कटल्याण्डविरुद्धको खेलमा रहेको प्लेईङ-११ ले नै निरन्तरता पाउने सम्भावना रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर २१, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 445 of 1258Next