आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
क्यानले लियो पाँच प्रशिक्षकको अन्तर्वार्ता

क्यानले लियो पाँच प्रशिक्षकको अन्तर्वार्ता

क्यानको मुख्य प्रशिक्षक छनोट समितिले बुधबार अन्तिम चरणमा छनोट भएका ५ जनाको अन्तरवार्ता लिइएको जनाएको छ । 

By खेलपाटी संवाददाताबुधबार, माघ ४, २०७९
Read more →
हसिम अमलाद्वारा क्रिकेटबाट सन्यास

हसिम अमलाद्वारा क्रिकेटबाट सन्यास

अमलाले बुधबार ३९ वर्षको उमेरमा सबै खाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ ४, २०७९
Read more →
बागमतीको सान्त्वना जित

बागमतीको सान्त्वना जित

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा बागमतीले गण्डकी प्रदेशलाई ३७ रनले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ४, २०७९
Read more →
लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

लुम्बिनीलाई हराउँदै मधेश सेमिफाइनलमा

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा बुधबार लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै मदेश अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ ४, २०७९
Read more →
डीसीए कप क्रिकेट हुने

डीसीए कप क्रिकेट हुने

धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरुको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ ३, २०७९
Read more →
एपीएफलाई हराउँदै सुदुरपश्चिम सेमिफाइनलमा

एपीएफलाई हराउँदै सुदुरपश्चिम सेमिफाइनलमा

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा साविक विजेता एपीएफ क्लबलाई ४ विकेटले हराउँदै सुदुरले अन्तिम चारको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ३, २०७९
Read more →
कर्णालीलाई हराउँदै प्रदेश-१ सेमिफाइनलमा

कर्णालीलाई हराउँदै प्रदेश-१ सेमिफाइनलमा

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १०  विकेटको जित निकाल्दै प्रदेश-१ ले लगातार तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ ३, २०७९
Read more →
सुदुरपश्चिमको लगातार दोस्रो जित

सुदुरपश्चिमको लगातार दोस्रो जित

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदुरपश्चिमले लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २, २०७९
Read more →
प्रदेश-१ को लगातार दोस्रो जित  

प्रदेश-१ को लगातार दोस्रो जित  

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित निकालेको हो।

By खेलपाटी संवाददातासोमबार, माघ २, २०७९
Read more →
प्रधानमन्त्री कप महिला क्रिकेट : आज दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेट : आज दुई खेल हुँदै

सोमबारको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ बीच खेल हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली आजको खेल जित्दै लगातार दोस्रो जित हात पार्न चाहान्छन्।

By खेलपाटी संवाददातासोमबार, माघ २, २०७९
Read more →
नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय सिरिजको तालिका सार्वजनिक

नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय सिरिजको तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, माघ १, २०७९
Read more →
पन्तको स्थान लिन सक्ने पाँच भारतीय क्रिकेटर

पन्तको स्थान लिन सक्ने पाँच भारतीय क्रिकेटर

पन्तको अभावमा दिल्लीको टिमले एक कुशल नेतृत्व त गुमाउने नै छ । दिल्लीको लागि पन्त खेल परिवर्तन गराउने क्षमताका खेलाडी समेत रहेका थिए ।

By खेलपाटी संवाददाताआइतबार, माघ १, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 406 of 1242Next