आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
प्रदेश-१ लाई हराउँदै सुदुरपश्चिम च्याम्पियन

प्रदेश-१ लाई हराउँदै सुदुरपश्चिम च्याम्पियन

इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश- लाई ६ विकेटले हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
प्रदेश-१ द्वारा सुदुरपश्चिमलाई १०२ रनको लक्ष्य

प्रदेश-१ द्वारा सुदुरपश्चिमलाई १०२ रनको लक्ष्य

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा प्रदेश-१ ले सुदुरलाई जितका लागि १ सय २ रनको लक्ष्य दिएको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
गगन राज क्षेत्री स्मृति टी-१० क्रिकेट हुने

गगन राज क्षेत्री स्मृति टी-१० क्रिकेट हुने

तिलोत्तमास्थित नव जीवन प्ले ग्राउण्डमा आयोजना हुने प्रतियोगिता फागुन १६ गतेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
रुविनाले फेयर ब्रेक खेल्ने

रुविनाले फेयर ब्रेक खेल्ने

द बार्मी आर्मीले २०२३ को टोली घोषणा गर्दा रुविनालाई पनि टोलीमा राखेको छ । 

By खेलपाटी संवाददाताशनिबार, माघ ७, २०७९
Read more →
उपाधिका लागि प्रदेश-१ र सुदुरपश्चिम भिड्दै

उपाधिका लागि प्रदेश-१ र सुदुरपश्चिम भिड्दै

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनलमा प्रदेश नम्बर-१ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १२ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
बात्साल्या र लिटिल फ्लावर विजयी                 

बात्साल्या र लिटिल फ्लावर विजयी                 

बिहान भएको खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हरायो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
एपीएफलाई हराउँदै प्रदेश-१ फाइनलमा

एपीएफलाई हराउँदै प्रदेश-१ फाइनलमा

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै प्रदेश-१ उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
मधेशलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

मधेशलाई हराउँदै सुदुरपश्चिम फाइनलमा

इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
सुदुरपश्चिमको किर्तिमानी ओपनिङ साझेदारीमा मधेशलाई १८१ रनको लक्ष्य

सुदुरपश्चिमको किर्तिमानी ओपनिङ साझेदारीमा मधेशलाई १८१ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
बालबर्नीले जिम्बाबेसँगको बाँकी खेल गुमाउने 

बालबर्नीले जिम्बाबेसँगको बाँकी खेल गुमाउने 

तीन खेलको सिरिजमा बुधबार भएको पहिलो खेलका क्रममा टाउकोमा चोट लागेको थियो । बालबर्नीको स्थानमा बायाँ हाते ब्याट्सम्यान मुर्रे कमिन्सलाई पहिलो पटक टोलीमा समावेश गरिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
प्रधानमन्त्री कप महिला क्रिकेट : आज सेमिफाईनलका खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेट : आज सेमिफाईनलका खेल हुँदै

पहिलो सेमिफाईनल खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश खेल्दै छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ६, २०७९
Read more →
ऐश्वर्य र कैलाली मोडेलको विजयी सुरुआत

ऐश्वर्य र कैलाली मोडेलको विजयी सुरुआत

फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा ऐश्वर्यले एरिस्टो इङ्लिस बोर्डिङ स्कुल र कैलाली मोडेलले विद्याभुषण स्कुललाई पराजित गर्दै विजयी सुरुआत गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ ५, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 405 of 1242Next