बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भलाद्मी आसिफ चर्चामा

भलाद्मी आसिफ चर्चामा

चर्चाको प्रमुख दुई कारण छन् । पहिलो उनले गत वर्ष खेल भावना देखाउँदै गरेको उदारता र अर्को त्यसका लागि आसिफलाई विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रदान गरेको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
ट्रपेलम्यानको घातक बलिङमा नामिबियालाई २२२ रनको लक्ष्य

ट्रपेलम्यानको घातक बलिङमा नामिबियालाई २२२ रनको लक्ष्य

टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा आउट हुदै २ सय २१ रन बनाएको हो । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
स्कटल्याण्डको मध्यम सुरुआत

स्कटल्याण्डको मध्यम सुरुआत

नामिबिया नेपाल सिरिजको अन्तिम खेलमा जित सहित समाप्त गर्न चाहान्छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
नामिबियाले टस जित्यो

नामिबियाले टस जित्यो

टियु क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । स्कटल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

महिला टी-ट्वान्टी : विश्वकप आज एक खेल हुदै

आजको खेलमा समूह 'बी' मा रहेका भारत र आयरल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
यूएईविरुद्धको सिरिज अफगानिस्तानलाई

यूएईविरुद्धको सिरिज अफगानिस्तानलाई

शेख जायद क्रिकेट स्टेडियम अबुधावीमा भएको खेलमा यूएईले दिएको १ सय ६४ रनको लक्ष्य अफगानीस्तानले ५ बल बाकीँ रहदै ४ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
रोहितले अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय गुमाउने

रोहितले अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय गुमाउने

पारिवारीक कारण रोहितले पहिलो एकदिसीय अन्तराष्ट्रिय गुमाउने भएका हुन् । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
स्कटल्याण्ड र नामिबिया खेल्दै

स्कटल्याण्ड र नामिबिया खेल्दै

आजको खेलमा स्कटल्याण्ड र नामिबियाको खेल्दै छन् । खेल आज सोमबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा हुदैछ । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
लिग टूमा नेपालको बाँकी खेल  

लिग टूमा नेपालको बाँकी खेल  

नेपालले अव घरेलु मैदानमा मंगलबार स्कटल्यान्डसँग यो सिरिजको अन्तिम खेल खेल्नेछ ।  

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
भैरहवामा डिसिएको लगातार दोस्रो जित

भैरहवामा डिसिएको लगातार दोस्रो जित

आइतबार भएको खेलमा डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सिईसी) लाई ८ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
सन्दीपको क्रिकेटमा सफल पुनरागमन

सन्दीपको क्रिकेटमा सफल पुनरागमन

राजधानीमा जारी यस सिरिजमा पुनरागमन गरेका लामिछानेले ३ खेलमा ३० ओभर बलिङ गरेर १ सय ३९ रन दिएर ९ विकेट हात पारिसकेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित

अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित

अरुण जेट्ली क्रिकेट मैदानमा आईतबार सकिएको दोस्रो टेस्टमा जित हात पारेसँगै घरेलु टोलीले ४ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।  अष्ट्रेलियाले १ सय १५ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 404 of 1260Next