बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सन्दीपले दिलाए पहिलो सफलता

सन्दीपले दिलाए पहिलो सफलता

क्रिजमा अहिले जर्ज मुन्शे १९ तथा क्रिस्टोफर म्याकब्रिड २ रनमा रहेका छन् । कोट्जर र मुन्शेले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । 

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
नेपालले टस जित्यो, स्कटल्याण्ड ब्याटिङमा

नेपालले टस जित्यो, स्कटल्याण्ड ब्याटिङमा

आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

महिला टी-ट्वान्टी विश्वकप : आज दुई खेल हुँदै

आजको पहिलो खेलमा समूह 'बी' मा रहेका पाकिस्तान र इंग्ल्याण्डबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । 

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
आयल्याण्डलाई हराउदै भारत सेमिफाईनलमा

आयल्याण्डलाई हराउदै भारत सेमिफाईनलमा

सोमबार राती भएको खेलमा आयरल्याण्डलाई डीएलएस मेथडमा ५ रनले पराजित गरि भारतले सेमिफाईनलमा स्थान बनाएको हो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
ऐतिहासिक खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

ऐतिहासिक खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

विश्वकप लिग टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । 

By खेलपाटी संवाददातामंगलबार, फागुन ९, २०७९
Read more →
नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

पाकिस्तान दुताबासले सोमबार आठौं संस्करणको प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
लिग टू : शीर्ष ३ मा पर्ने नेपालको सम्भावना कायमै

लिग टू : शीर्ष ३ मा पर्ने नेपालको सम्भावना कायमै

आईसीसी विश्वकप लिग टूमा नेपाल सहित ७ देश सम्मिलित रहेका थिए । यस सिरिजमा रहेको एक टोलीले ३६ खेल खेल्ने तालिका रहेको छ । ओमान , अमेरिकाले यस लिग टूका ३६ खेल नै पूरा गरिसकेका छन् । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
ठूलो कीर्तिमानको नजिक नेपाली टोली 

ठूलो कीर्तिमानको नजिक नेपाली टोली 

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ ।  बाँकी रहेको ९ खेल तथा अन्य टोलीको नतिजाको आधार नेपालको यात्रा तय हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
स्कटल्याण्डद्वारा नामिबिया पराजित 

स्कटल्याण्डद्वारा नामिबिया पराजित 

टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो । 

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
स्पट फिक्सिङ प्रकरण : आदील र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

स्पट फिक्सिङ प्रकरण : आदील र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

सरकारी वकिल कार्यालय काठमाडौंले आदील र महबुबसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
महबुबको बयान,'स्पट फिक्सिङको प्रस्ताव खेलाडीले अस्विकार गरे' 

महबुबको बयान,'स्पट फिक्सिङको प्रस्ताव खेलाडीले अस्विकार गरे' 

नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा महबुब पक्राउ परेका थिए । महबुबसँगै राष्ट्रिय टोलीका सदस्य आदील आलम समेत पक्राउ परेका थिए ।

By खेलपाटी संवाददातासोमबार, फागुन ८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 403 of 1260Next