• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११
खेलपाटी संवाददाता
मंगलबार, फागुन ९, २०७९ खेलपाटी संवाददाता
स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेलमा घरेलु टोलीले आज मंगलबार स्कटल्याण्डसँग खेल्दैछ । 

भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गतको नेपाल त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल हो । 

विश्वकप लिग टूको बिजेता बनिसकेको स्कटल्याण्डविरुद्ध नेपालको खेल टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । 

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग टू ट्रफि पाउने छ ।

शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । आजको खेलमा शनिबार नामिबियाविरुद्धको खेलमा रहेको टोलीको नै निरन्तरता हुने सम्भावना रहेको छ ।

नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । पहिलो खेलमा शतक बनाएका कुशलबाट आजको खेलमा समेत सोहि अपेक्षा गर्न सकिन्छ । नामिबियाविरुद्धको खेलमा ८१ रनको पारी खेलेका आसिफको ब्याटबाट सोही अनुसारको रन बन्न जरुरी रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ । 

तीन नम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने सम्भावना छ । ज्ञानेन्द्रले अन्तराष्ट्रिय क्रिकेटमा पछिल्लो केही खेल यता देखाएको लयलाई जिम्मेवारीका साथ अघि बढाउन जरुरी रहेको छ । अघिल्लो खेलमा उनको जुन प्रदर्शन रहेको थियो त्यसले निरन्तरता पाउनुपर्नेछ ।

चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । अघिल्लो खेलमा दीपेन्द्रको ब्याटबाट विश्वकप लिग टू को खेलमा घरेलु मैदानमा उनले ठूलो पारी खेलेकामा आजको खेलमा पनि सोही अपेक्षा रहेको छ । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।

छैटौं नम्बरमा ब्याटर सन्दीप जोराको सम्भावना रहेको छ । अघिल्लो खेलमा समेत राम्रो र जिम्मेवारी पूर्ण ब्याटिङ गरेका जोराले छैटौं नम्बरमा खेल्ने सम्भावना प्रवल रहेको छ । 

शुक्रबार तथा शनिबारको खेलमा नेपाललाई जिताउन ठूलो योगदान गरेका अलराउण्डर कुशल मल्ल सातौं स्थानमा रहँदा आठौं नम्बरमा गुल्सन झा को सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् । झा तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङको समेत क्षमता राख्छन् ।

नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।

एघारौं नम्बरमा पूर्व कप्तान सन्दीप लामिछाने रहने छन् । लामो समय पछि टोलीमा फर्किएका पूर्व कप्तान लामिछानेको पहिलो खेलको प्रदर्शन राम्रो नै रहेको थियो । लामिछाने नेपाली बलिङका प्रमुख हतियार हुन् ।

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),सन्दीप जोरा,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
भारतलाई चोटको समस्या
भारतलाई चोटको समस्या
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP