मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो ।
उनले ७२ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरे ।
नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो ।
फकर जमानलाई १४ रनमा क्याच आउट गराएका हुन् ।
उनले आजको खेलमा सबैले नेपाली टोलीलाई साथ र हौसला प्रदान गरिदिन पनि आग्रह गरेकी छन् ।
पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गरेका हुन् ।