नेपालको चाथौं विकेट पतन
बुधबार, भदौ १३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियाकप क्रिकेटमा पाकिस्तानविरुद्ध चौथो विकेट पतन भएको छ ।
मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।
नेपालका आरिफ शेख १४ औं ओभरको चौथो बलमा आरिफ शेख २६ रनमा आउट भए । उनलाई हरिस राउफले बोल्ड आउट गराए ।
यसअघि नेपालका दुई ओपनर कुशल भुर्तेल र आसिफ शेख र कप्तान रोहित पौड्यल आउट भएका हुन् ।














-1763024272658.jpeg&w=3840&q=75)