सन्दीपले लिए सलमानको विकेट
बुधबार, भदौ १३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् ।
उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे ।














-1763024272658.jpeg&w=3840&q=75)