नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा आउट
बुधबार, भदौ १३, २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो ।
रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् ।














-1763024272658.jpeg&w=3840&q=75)