साउदी अरबसँग नेपालले खेल्दै
बिहीबार हुने लिगको अन्तिम खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ ।
बिहीबार हुने लिगको अन्तिम खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ ।
बुधबार न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनले हराएको हो ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो ।
त्रिकोणात्मक क्रिकेट सिरिजमा यूएईले नेपाललाई १ सय ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो ओभरमै विकेट पाएको छ ।
टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य सहित मैदान उत्रिएको साउथ अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।
सोमबार लखनउमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराएको हो ।
नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
विश्वकपमा पहिलो स्तब्धपूर्ण नजिता निकाल्ने क्रममा अफगानिस्तानले विश्वकप विजेता ईङ्ल्याण्डलाई शिकार बनाएको हो ।
नेपाल क्रिकेट संघ क्यानले आईतबार बिज्ञप्ति निकाल्दै हिमालयन टिमलाई आधिकारिक ब्रोडकास्टरको रुपमा सहकार्य गरिएको जनाएको छ ।
आईतबार मलेसियामा भएको खेलमा बहराईनलाई ७ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो ।