सत्यवती एकेडेमी अन्तिम चारमा
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएलको समुह 'डी'को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएलको समुह 'डी'को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।
आईतबार भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हराएको हो ।
समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग हार ब्यहोरेको हो ।
यूएईमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर २ सय ६१ रन बनायो ।
यूएईमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।
यू–१९ एसिया कप क्रिकेटमा नेपालले आईतबार अफगानिस्तानसँग खेल्दैछ ।
समुह बि अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो।
यूएईमा पहिले ब्याटिङ गरेको नेपाल ४७ दशमलव १ ओरमा १ सय ५२ रनमा अलआउट भएको हो ।
यूएईमा टस हारेर ब्याटिङमा आएको नेपालले खराब सुरुवात गरेको छ । पाकिस्तानविरुद्ध नेपालका ब्याटर खेल्नै सकेका छैनन् ।
यूएईमा शुक्रबारदेखि पुस १ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् ।
युथ अफ टिकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स ११ सुपर स्टार्सलाई पराजित गरेका छन् ।
एलपीएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।