बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोलकातालाई १८३ रनको लक्ष्य

कोलकातालाई १८३ रनको लक्ष्य

विराट कोहलीको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १८३ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
शतक कुरेका लोकेश

शतक कुरेका लोकेश

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
लोकेशको शतकले टार्न सकेन हार

लोकेशको शतकले टार्न सकेन हार

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
अर्धशतक बनाउन चुके आरिफ

अर्धशतक बनाउन चुके आरिफ

नेपाल ‘ए’ का मध्यक्रमका ब्याटर आरिफ शेख आयरल्यान्ड उल्भ्सविरुद्ध अर्धशतक प्रहार गर्न चुकेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
जीवनदान पाएका लोकेशको शतक

जीवनदान पाएका लोकेशको शतक

नेपाल ‘ए’का ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्। विनोद भण्डारीसँग ओपनिङ जोडिमा उत्रिएका उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १०१ रन बनाएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
देव गोल्डेन डकआउट, अर्जुनले बनाए ३ रन

देव गोल्डेन डकआउट, अर्जुनले बनाए ३ रन

आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेटको रूपमा अर्जुन घर्तीलाई गुमाएको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
विनोदले गुमाए विकेट

विनोदले गुमाए विकेट

आयरल्यान्ड उल्भ्ससँग खेलिरहेको नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ। आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
बैशाख तेस्रो सातादेखि कर्पोरेट क्रिकेट

बैशाख तेस्रो सातादेखि कर्पोरेट क्रिकेट

कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन–७ आगामी बैशाखको अन्तिम सातादेखि शुरू हुने भएको छ।आयोजक एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आयरल्यान्ड उल्भ्सले तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
कमलले दिलाए पहिलो सफलता

कमलले दिलाए पहिलो सफलता

कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई पहिलो सफलता दिलाएका छन्। ओपनिङ बलिङ गर्न आएका ऐरीले आफ्नो दोस्रो बलमै आयरल्यान्ड उल्भ्सका कप्तान निल रकलाई आरिफ शेखबाट २ रनमै क्याच आउट गराएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
नेपाल ‘ए’ ले जित्यो टस

नेपाल ‘ए’ ले जित्यो टस

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपाल ‘ए’ ले पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
आरसीबी भर्सेस केआर : रोमाञ्चक र उच्च स्कोरिङको अपेक्षा

आरसीबी भर्सेस केआर : रोमाञ्चक र उच्च स्कोरिङको अपेक्षा

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच शुक्रबार बेंगलुरुमा हुने खेल रोमाञ्चक र उच्च स्कोरिङ हुने अपेक्षा गरिएको छ। दुवै टोलीसँग विस्फोटक ब्याट्सम्यान छन्। जसले एक्लै खेलको दिशा बदल्न सक्छ। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 233 of 1260Next