बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
दिल्लीबाट ऋषभको १००औँ खेल

दिल्लीबाट ऋषभको १००औँ खेल

ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज दिल्ली क्यापिटल्सबाट १०० खेल खेल्ने पहिलो खेलाडी बनेका छन्। बिहीबार राजस्थान रोयल्ससँग खेल्दै उनले उक्त कीर्तिमान बनाएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
आयरल्यान्डसँग पहिलो टी–२० खेल्दै नेपाल ‘ए’

आयरल्यान्डसँग पहिलो टी–२० खेल्दै नेपाल ‘ए’

नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शुक्रबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १६, २०८०
Read more →
दिल्लीलाई १८६ रनको लक्ष्य

दिल्लीलाई १८६ रनको लक्ष्य

रियान परागको आक्रमक ब्याटिङसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
रोहितको मन्त्रीप्रति गुनासो : घोषणा गरेको पुरस्कार पाइएन

रोहितको मन्त्रीप्रति गुनासो : घोषणा गरेको पुरस्कार पाइएन

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम अझै नपाएको गुनासो गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
नेपाल ‘ए’ र आयरल्यान्डबीचको खेल तालिका परिवर्तन

नेपाल ‘ए’ र आयरल्यान्डबीचको खेल तालिका परिवर्तन

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको शृंखलाको तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार शृंखलाको तालिका परिवर्तन गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
राजस्थान र दिल्ली :  बराबरका प्रतिस्पर्धी

राजस्थान र दिल्ली : बराबरका प्रतिस्पर्धी

इन्डियन प्रिमियर लिग (आईपीएल)को नवौँ खेलमा बिहीबार राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। दिल्लीले आफ्नो पहिलो खेलमा पञ्जाब किंग्ससँग ४ विकेटको लज्जास्पद हार बेहोरेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
अभिषेकले तोडे हेडको कीर्तिमान

अभिषेकले तोडे हेडको कीर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलमा अभिषेक शर्माले दमदार प्रदर्शन गरेका थिए। टोलीले ३१ रनले जित्दा उनले मुम्बईको बलिङ आक्रमणलाई लक्षित गर्दै आक्रामक प्रदर्शन गरे र सबैभन्दा छिटो अर्धशतक बनाए। 

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
आयरल्यान्डसँग खेल्दै नेपाल ‘ए’

आयरल्यान्डसँग खेल्दै नेपाल ‘ए’

नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत बिहीबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ। भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृंखला खेलेको थियो।

By खेलपाटी संवाददाताबिहिबार, चैत १५, २०८०
Read more →
हैदराबादसँग मुम्बई पराजित

हैदराबादसँग मुम्बई पराजित

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा हैदरावादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददाताबुधबार, चैत १४, २०८०
Read more →
मुम्बईलाई २७८ रनको लक्ष्य

मुम्बईलाई २७८ रनको लक्ष्य

हाइनरिक क्लासन, ट्रैविस हेड र अभिषेक शर्माको अर्धशतकमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको छ।राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको हो।

By खेलपाटी संवाददाताबुधबार, चैत १४, २०८०
Read more →
एशिया कपमा छैन नेपालको उत्कृष्ट प्रदर्शन

एशिया कपमा छैन नेपालको उत्कृष्ट प्रदर्शन

नेपाल कठिन समूहमा छ। तर, प्रतिस्पर्धी भने नयाँ छैन। पाकिस्तान र भारतसँग नेपालले सन् २०१६ को एशिया कपमा खेलेको थियो। सिंगल राउन्ड रोबिनमा सञ्चालन भएको प्रतियोगितामा पहिलो खेलमै नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

By खेलपाटी संवाददाताबुधबार, चैत १४, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 234 of 1260Next