ऐतिहासिक आयोजनाको संघारमा पुरुष टी-२० विश्वकप
शताब्दीऔं पुरानो खेल क्रिकेटले नयाँ क्षेत्रमा प्रवेश गरे सँगै एउटा भिन्न इतिहास रच्दै छ ।
शताब्दीऔं पुरानो खेल क्रिकेटले नयाँ क्षेत्रमा प्रवेश गरे सँगै एउटा भिन्न इतिहास रच्दै छ ।
विश्वकप खेल्न भिषा आवेदन दिएका सन्दीपलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको हो ।
बेंग्लोर र राजस्थानबीचको एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि हैदरावादसँग सामना गर्ने छ। तर, एलिमिनेटरमा हार्ने टोलीको भने आईपीएल यात्रा यहीँ समाप्त हुनेछ।
अमेरिका भ्रमणमा रहेको बंगलादेश ३ टी-२० आई शृंखलाको पहिलो खेलमा घरेलु टोलीसँग पराजित भएको छ।
कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिनजिक पुगेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल गरिरहेको बताएको छ।
देव खनालले आक्रामक शतकसँगै विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले लिग चरणको अन्तिम खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफको लागि क्वालिफाई गरेको थियो।
अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि शुरू हुने आईसीसी टी–२० विश्वकपका लागि ज्याक फ्रेजर म्याकगर्क र म्याथ्यु सर्टलाई अस्ट्रेलियाली टोलीमा समेटिएको छ।
दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा पहिलो पटक तालिकाको शीर्ष स्थानमा उक्लिएर लिग टुंगाएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच आइतबार गुवाहाटीमा तय भएको खेल कुनै पनि बल नभई रद्द भएको छ।
तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विराटनगरका होराइजन र वाईआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेको छ।