शनिबार, १९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुपर ओभरमा अमेरिकासँग पाकिस्तान पराजित

सुपर ओभरमा अमेरिकासँग पाकिस्तान पराजित

आइसिसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तान पहिलो खेलमा घरेलु टोली अर्थात् अमेरिकासँग पराजित भएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०८१
Read more →
पाकिस्तानले अमेरिकालाई दियो १६० रनको लक्ष्य

पाकिस्तानले अमेरिकालाई दियो १६० रनको लक्ष्य

पाकिस्तानले आइसिसी ट्वान्टी-२० विश्वकपमा अमेरिकालाई १६० रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै अमेरिका

पाकिस्तानविरुद्ध फिल्डिङ गर्दै अमेरिका

अमेरिकाले आइसिसी विश्वकपमा पहिला फिल्डिङ  रोजेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
लय हराएका म्याक्सवेल

लय हराएका म्याक्सवेल

ट्वान्टी–२० विश्वकपअन्तर्गत बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ३९ रनले जित हासिल गरेपनि ग्लेन म्याक्सवेल लयमा फर्किन सकेनन्। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
बाबर–रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानको उपाधि जित्ने लक्ष्य

बाबर–रिजवानको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानको उपाधि जित्ने लक्ष्य

पछिल्ला केही समय पाकिस्तानी टिमका लागि राम्रो रहेन। विश्वकप सुरु हुनुअघि इङ्ल्यान्डसँगकोट्वान्टी–२० शृंखलामा २–० ले पराजित भएको थियो । अघिल्लो शृंखलामा पाकिस्तान आयरल्यान्डसँग पराजित भएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
मार्कसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलिया विजयी

मार्कसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलिया विजयी

मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
युगान्डासँग पपुवा न्यूगिनी पराजित

युगान्डासँग पपुवा न्यूगिनी पराजित

युगान्डाले आइसिसी ट्वान्टी-२० विश्वकपमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
मार्कस र वार्नरको अर्धशतकमा ओमानलाई १६६ रनको लक्ष्य

मार्कस र वार्नरको अर्धशतकमा ओमानलाई १६६ रनको लक्ष्य

मार्कस स्टोइनिस र डेभिड वार्नरको अर्धशतकसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा ओमानलाई १६६ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
पपुवा न्यूगिनीले युगान्डालाई दियो ७८ रनको लक्ष्य

पपुवा न्यूगिनीले युगान्डालाई दियो ७८ रनको लक्ष्य

ब्याटिङ नचल्दा पपुवा न्यूगिनीले आइसिसी ट्वान्टी-२० विश्वकपमा युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
दीपेन्द्रले स्कटटिस सुपर १० लिग खेल्ने

दीपेन्द्रले स्कटटिस सुपर १० लिग खेल्ने

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटटिस सुपर १० लिग खेल्ने भएका छन्। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ २४, २०८१
Read more →
भारतको जितमा रोहितको अर्धशतक

भारतको जितमा रोहितको अर्धशतक

रोहित शर्माको अर्धशतकसँगै भारतले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २३, २०८१
Read more →
भारतलाई ९७ रनको लक्ष्य

भारतलाई ९७ रनको लक्ष्य

आयरल्यान्डले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह ए को पहिलो खेलमा भारतलाई ९७ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ २३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 186 of 1260Next