मार्कस र वार्नरको अर्धशतकमा ओमानलाई १६६ रनको लक्ष्य
मार्कस स्टोइनिस र डेभिड वार्नरको अर्धशतकसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा ओमानलाई १६६ रनको लक्ष्य दिएको छ।
मार्कस स्टोइनिस र डेभिड वार्नरको अर्धशतकसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा ओमानलाई १६६ रनको लक्ष्य दिएको छ।
ब्याटिङ नचल्दा पपुवा न्यूगिनीले आइसिसी ट्वान्टी-२० विश्वकपमा युगान्डालाई ७८ रनको लक्ष्य दिएको छ।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटटिस सुपर १० लिग खेल्ने भएका छन्।
रोहित शर्माको अर्धशतकसँगै भारतले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
आयरल्यान्डले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत समूह ए को पहिलो खेलमा भारतलाई ९७ रनको लक्ष्य दिएको छ।
सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत छैठौं दिन सम्पन्न दुईवटा खेलमा कन्चनरुप राइनोज र छिन्नमस्ता लायन्स विजयी भएका छन्।
ट्वान्टी–२० विश्वकपअन्तर्गत मंगलबार राति तय भएको खेल इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल वर्षाको कारण नतिजाविहीन भएको छ।
ट्वान्टी–२० विश्वकप २०२४ मा भारतले पहिलो खेलमा बुधबार आयरल्यान्डसँग न्यूयोर्कमा प्रतिस्पर्धा गर्दैछ।
नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपमा हारबाट सुरुआत गरेको छ।
दीपेन्द्रसिंह ऐरीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।
कप्तान रोहितकुमार पौडेलबाहेक अन्य ब्याटर नचल्दा आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सले सामान्य लक्ष्य पाएको छ।