दीपेन्द्रले स्कटटिस सुपर १० लिग खेल्ने
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले स्कटटिस सुपर १० लिग खेल्ने भएका छन्। आगामी अगस्टमा हुने हुने उक्त लिग उनले पर्थ रोयल्सबाट खेल्ने भएका हुन्।
दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले बुधबार राति ट्वीट गर्दै उनी स्कटल्यान्डमा फ्रेन्चाइज टोली पर्थ रोयल्समा आबद्ध भएको जानकारी दिएका हुन्।
प्रतियोगिता १६ देखि ३१ अगस्टसम्म हुनेछ । लिगमा ६ फ्रेन्चाइज टोलीको सहभागीता हुनेछ।





-1777639738077.jpeg&w=3840&q=75)





-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


