बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई हराउँदै भारत आइसीसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८१
Read more →
इङ्ल्यान्ड र भारतबीचको खेल पुन: सुरु

इङ्ल्यान्ड र भारतबीचको खेल पुन: सुरु

आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत इङ्ल्यान्ड र भारतबीचको सेमिफाइनल खेल पुन: सुरु भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
वर्षाले रोकियो इङ्ल्यान्ड र भारतबीचको खेल

वर्षाले रोकियो इङ्ल्यान्ड र भारतबीचको खेल

आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत इङ्ल्यान्ड र भारतबीचको खेल रोकिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
भारतविरुद्ध इङ्ल्यान्ड : आक्रामक खेलको प्रतिस्पर्धा

भारतविरुद्ध इङ्ल्यान्ड : आक्रामक खेलको प्रतिस्पर्धा

गत नोभेम्बरमा ५० ओभरको आइसिसी क्रिकेट विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध पीडादायी हार बेहोरेको थियो। त्यसयता भारतीय टिम उत्कृष्ट लय समात्न संघर्षरत रहेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
राशिद भन्छन्- हामीले यहाँ धेरै कुरा सिक्यौं

राशिद भन्छन्- हामीले यहाँ धेरै कुरा सिक्यौं

अफगानिस्तानको पहिलो पटक फाइनल पुग्ने सपना बिहीबार अधुरो रह्यो। उसलाई नौ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक उपाधिनजिक पुग्यो। 

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका उपाधिनजिक

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका उपाधिनजिक

अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
दक्षिण अफ्रिकालाई फाइनल प्रवेश गर्न ५७ रनको लक्ष्य

दक्षिण अफ्रिकालाई फाइनल प्रवेश गर्न ५७ रनको लक्ष्य

अफगानिस्तानले आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई फाइनल प्रवेश गर्न ५७ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
एसिया कप खेल्ने नेपाली टोलीको घोषण

एसिया कप खेल्ने नेपाली टोलीको घोषण

आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको घोषण गरिएको छ।

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८१
Read more →
इङ्ल्यान्ड र भारतको खेलमा वर्षा भए के हुन्छ?

इङ्ल्यान्ड र भारतको खेलमा वर्षा भए के हुन्छ?

आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत बिहीबार सेमिफाइनलका खेल हुँदैछन्। पहिलो सेमिफाइनलमा अफगानिस्तान र दक्षिण अफ्रिका भिड्ने छन्।

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८१
Read more →
बलिङ वरीयताको शीर्ष १०० मा सोमपाल  र दीपेन्द्रमात्रै

बलिङ वरीयताको शीर्ष १०० मा सोमपाल र दीपेन्द्रमात्रै

आइसिसी ट्वान्टी–२० बलिङ वरीयताको शीर्ष १०० मा नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीमात्रै अटाएका छन्। 

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८१
Read more →
ट्वान्टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

ट्वान्टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा उक्लिएको हो।

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८१
Read more →
अलराउन्डर वरीयतामा खस्किए दीपेन्द्र

अलराउन्डर वरीयतामा खस्किए दीपेन्द्र

नेपालका दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी–२० अलराउन्डर वरीयतामा खस्किएका छन्।

By खेलपाटी संवाददाताबुधबार, असार १३, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 176 of 1260Next