ट्वान्टी–२० वरीयतामा नेपालको एक स्थान सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा उक्लिएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा उक्लिएको हो।
नेपालका दीपेन्द्रसिंह ऐरी आइसिसी ट्वान्टी–२० अलराउन्डर वरीयतामा खस्किएका छन्।
आइसिसी ट्वान्टी–२० वरीयतामा नेपालका तीन ब्याटर वरीयता सुधार गर्न चुकेका छन्।
भारतका सूर्यकुमार यादवलाई उछिन्दै अस्ट्रेलियाका ओपनर ट्रेभिस हेड आइसिसीको नयाँ वरियतामा विश्वका नम्बर वान ब्याट्सम्यान बनेका छन्।
दुई महिनाअघि ब्रायन लाराले अफगानिस्तान ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने भविष्यवाणी गरेका थिए।
नेपालले आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपको उद्घाटन खेलमा युएईको समान गर्ने भएको छ।
अस्ट्रेलियाका महान ब्याट्सम्यान डेभिड वार्नरले १५ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियर अन्त्य गरेका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपमा भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले नयाँ कीर्तिमान बनाएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
आइसिसी ट्वान्टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्ने भएका छन्।
अस्ट्रेलिया आइसिसी ट्वान्टी–२० विश्वकपको सुपर ‘एट’बाटै बाहिरिएको छ।
अफगानिस्तान आइसिसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।