रोहितले पनि लिए सन्न्यास
भारतीय कप्तान रोहित शर्माले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट क्रिकेटबाट सन्न्यास लिएका छन्।
भारतीय कप्तान रोहित शर्माले पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियबाट क्रिकेटबाट सन्न्यास लिएका छन्।
भारतीय टोलीका ओपनर विराट कोहलीले ट्वान्टी–२० बाट सन्न्यासको घोषणा गरेका छन्।
साबिक विजेता इटाली युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ।
दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ।
विराट कोहलीको अर्धशतकसँगै भारतले आइसिसी विश्वकप ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई उपाधि जित्न १७७ रनको लक्ष्य दिएको छ।
ट्वान्टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा इंग्ल्याण्डलाई ६८ रनले हराएपछि भारतीय कप्तान रोहित शर्माले विराट कोहलीको बारेमा भनेका छन्, उनी फाइनलका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन्।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत शनिबार हुने उपाधि भिडन्तमा सन् २००७ को च्याम्पियन भारतले पहिलो पटक फाइनल पुग्ने दक्षिण अफ्रिकी टोलीसँग प्रतिस्पर्धा गर्दैछन्।
यो फाइनल प्रतियोगितामा अपराजित रहेका दुई टोलीबीचको हो। भारतले सात खेल जितेको छ, जसमध्ये एक खेल वर्षाका कारण रद्द भएको थियो। दक्षिण अफ्रिका लगातार आठ खेल जितेर फाइनलमा पुगेको छ।
भारतका निवर्तमान प्रशिक्षक राहुल द्रविडले पछिल्लो १२ महिनामा आइसिसीको प्रतियोगितामा तीन पटक फाइनल खेल्नु आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनको प्रमाण भएको बताएका छन्।
वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको ट्वान्टी–२० विश्वकप २०२४ फाइनल चरणमा पुगेको छ।
इङ्ल्यान्डका कप्तान जोस बटलरले सेमिफाइनलमा भारतले आफूहरूलाई हरेक विभागमा हराएको स्वीकारेका छन्।
ट्वान्टी–२० विश्वकप २०२४ मा भारतीय टोलीले क्रिकेट इतिहासका दुई ठूला हारको बदला लियो।