अन्तिम १६ बाटै बाहिरियो इटाली
२०२४ जुन २९, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता इटाली युरोकपको अन्तिम १६ बाटै बाहिरिएको छ।
ओलम्पियास्ट्याडियन शनिबार राति सम्पन्न खेलमा इटाली स्विट्जरल्यान्डसँग २-० गोलअन्तरले पराजित भएको हो।