• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एलपीएल : घोडाघोडी र कैलाली विजयी 
एलपीएल : घोडाघोडी र कैलाली विजयी  बुधबार भएको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गरेको हो ।
नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंलाई
नेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंलाई बुधवार भएको फाइनल खेलमा कास्कीलाई आठ विकेटले हराउँदै  काठमाडौंले उपाधि जितेको हो ।
क्रिकेट टिम यूएई प्रस्थान गर्दै
क्रिकेट टिम यूएई प्रस्थान गर्दै नेपाली क्रिकेट टिम दिउँसो १ बजेर २० मिनेटमा यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 
नेपालका ६ क्रिकेटरलाई यूएस ओपन खेल्ने निम्तो
नेपालका ६ क्रिकेटरलाई यूएस ओपन खेल्ने निम्तो डालास अल स्टार्सले अमेरिकाको फ्लोरिडामा हुन लागेको यूएस ओपन क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।
‘तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर’
‘तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर’ यू–१९ एसिया कप खेल्ने टिमको बिदाई कार्यक्रममा सचिव खड्काले तीन हप्ताभित्र क्यानको वार्षिक क्यालेन्डर सहित सार्वजनीक हुने जानकारी गराएका हुन् ।
एसिया कप खेल्ने क्रिकेट टिमको बिदाई
एसिया कप खेल्ने क्रिकेट टिमको बिदाई नेपाल क्रिकेट संघ क्यानले औपचारिक कार्यक्रमको आयोजना गरेर खेलाडीको बिदाई गरेको हो । 
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्। 
अन्तिम खेलमा भारत विजयी
अन्तिम खेलमा भारत विजयी बैग्लोरमा भएको पाँच म्याचको सिरिजको अन्तिम खेलमा भारत ६ रनले विजयी भएको हो ।
अष्ट्रेलियाविरुद्ध भारतलाई सिरिज 
अष्ट्रेलियाविरुद्ध भारतलाई सिरिज  शुक्रबार चौथों खेलमा अष्ट्रेलियालाई हराउँदै भारतले एक खेल अगावै सिरिज ३–१ ले जितेको हो ।
नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने
नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने फागुन ७ गते काठमाडौंमा हुने लिग २ को पहिलो खेलमा नेपालले नामिबिया र नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ । 
आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन
आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन शुक्रबार विभागीय टिम आर्मीलाई ११ रनले हराउँदै मधेशले प्रतियोगिताको उपाधि हात पारेको हो । 
भारतलाई अष्ट्रेलियाले रोक्न सक्ला ?
भारतलाई अष्ट्रेलियाले रोक्न सक्ला ? यस टी ट्वान्टी सिरिजमा रनको वर्षा भएको छ । तेस्रो खेलसम्म १ सय २३ चौका र ६५ छक्का प्रहार भएका छन् ।
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै
उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दै पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराएर आर्मी फाइनल पुगेको हो भने मधेशले अर्को विभागीय टिम एपीएफको सिकार गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान
सुर्यकुमार टी ट्वान्टी र केएल वान डेका कप्तान भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् । 
युगान्डा पहिलो पटक विश्वकपमा
युगान्डा पहिलो पटक विश्वकपमा अफ्रिकी महादेशीय छनोट अन्तर्गत रुवान्डालाई ९ विकेटले हराउँदै युगान्डा पहिलो पटक सन् २०२४ का लागि टी ट््वान्टी विश्वकपमा छनोट भएको हो । 
एपीएफलाई हराउँदै मधेश प्रदेश फाइनलमा
एपीएफलाई हराउँदै मधेश प्रदेश फाइनलमा बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय टिम एपीएफलाई ११ रनले हराउँदै मधेश प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
First Prev 161 162 163 164 165 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP