• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रेकर्ड जोगाउने प्रयासमा भारतीय टोली
खेलपाटी संवाददाता
बुधबार, साउन २३, २०८१ खेलपाटी संवाददाता
रेकर्ड जोगाउने प्रयासमा भारतीय टोली

काठमाडौं। एकदिवसीय क्रिकेटमा मडिल ओभर प्राय: बोरिङ हुन्छ। तर, भारत र श्रीलंकाले शृंखाला खेलिरहेका छन्। जहाँ यी ओभरमा एक्सन देखिएको छ। बल टर्न लिने पिचमा ब्याटिङ चुनौतीपूर्ण सावित भइरहेको छ।

तर, बुधबार दुवै टोली आमनेसामने हुँदा भारतको एउटा कीर्तिमान खतरामा पर्नेछ। भारतले २२ द्विपक्षीय शृंखालामध्ये पाँच हारेको छ।

यद्यपि, श्रीलंकासँगका पछिल्लो १० शृंखाला भारतले जितेको छ। यो कीर्तिमान बुधबारको नतिजासँगै तोड्न सक्नेछ। जहाँ श्रीलंकाले मुख्य बलरबिना नै यो उत्कृष्ट प्रदर्शन गरिरहेको छ। मिडिल ओभरमा श्रीलंकाले २४.७ को औसतमा १० विकेट मात्र गुमाएको छ। अर्कोतर्फ भारतले १७.८ को औसतमा १४ विकेट गुमाएको छ।

रोहित शर्माले शृंखालामा शीर्ष क्रममा आक्रामक दृष्टिकोण अपनाएका छन्। श्रीलंकाका लागि दुबै खेलमा डुनिट भेल्लालेजले बचाएका छन्। भारतले जितोस् वा श्रीलंकाले शृंखाला २–० ले जितोस्, यी दुई खेलले दुवै टोलीका लागि सिकाइ रहनेछ।
 
विराट र फर्नान्डोमाथि नजर 
भारतका लागि विराट कोहलीले सबै ढाँचामा पछिल्लो १५ इनिङ्समा एक मात्र अर्धशतक बनाएका छन्। तर, उनी कहिल्यै आउट अफ फर्म देखिँदैनन्। त्यसैले यो अवस्थामा ठूलो स्कोर लाइनमा छ। उनलाई आफ्नो नम्बरको चिन्ता छैन।

अविष्का फर्नान्डोमा पनि नजर रहनेछ। उनी सजिलैसँग बाउन्ड्री प्रहार गर्छन्। उनले राम्रो आक्रामक शट लिन्छ। यही कारणले गर्दा ४० मध्ये २६ इनिङ्समा उनी ३० वा सोभन्दा कमको स्कोरमा आउट भएका छन्। जसमध्ये १७ मा उनले दोहोरो अंक छुन सकेका छैनन्।

श्रीलंकाले पछिल्लो खेलमा स्पिनरको राम्रो समूहलाई मैदानमा उतारेको छ। जसका कारण कुनै समय ९७ रनमा विकेट नगुमाएको भारतीय टोलीले १४७ रनमा ६ विकेट गुमाएको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP