बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

इङ्ल्यान्डमा आप्रवासी आन्दोलन, श्रीलंकन टोलीलाई सुरक्षाको चिन्ता

शुक्रबार, २५ श्रावण २०८१खेलपाटी संवाददाता
इङ्ल्यान्डमा आप्रवासी आन्दोलन,  श्रीलंकन टोलीलाई सुरक्षाको चिन्ता
Loading ad...
mustang rice ad

काठमाडौं। श्रीलंकाको पुरुष टोलीले इङ्ल्यान्डका धेरै सहरहरूमा सुरु भएको आप्रवासी आन्दोलनका बीच सुरक्षा चिन्ता व्यक्त गरेको छ। इङ्ल्यान्ड एन्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) ले श्रीलंकन क्रिकेट टोलीलाई कडा सुरक्षा व्यवस्था दिने आश्वासन दिएको छ।

इङ्ल्यान्डमा शृंखलाअघि अभ्यास गरिरहेका खेलाडीले पनि चिन्ता व्यक्त गरेका छन्। इङ्ल्यान्डका एक खेलाडीले ईएसपीएनक्रिकइन्फोलाई भने, ‘हामी अहिले जहाँ छौं, त्यहाँ त्यस्तो अवस्था देखिएको छैन। तर, अझै पनि हामी चिन्तित छौं। हामी डिनरका लागि बाहिर निस्कन सक्दैनौं। धेरैजसो समय हामी होटलमा बस्छौं। हामीले बोर्डलाई मुख्य टोली यहाँ पुग्नुअघि सुरक्षा कडा गर्न आग्रह गरेका छौं।’ 

सात खेलाडी र दुई कोचिंग स्टाफ सदस्यसहित श्रीलंकाली टोलीका नौ सदस्यीय समूहले श्रीलंका क्रिकेट बोर्डलाई आगामी केही दिनको लागि राम्रो सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ।

इङ्ल्यान्डविरुद्धको तीन टेस्ट म्याचको शृंखलाका लागि टोलीका अधिकांश खेलाडी आइतबार इङ्ल्यान्ड पुग्नेछन्। पहिलो टेस्ट अगस्ट २१ देखि म्यानचेस्टरमा हुनेछ। यसपछि दोस्रो टेस्ट अगस्ट २९ देखि लर्ड्समा र तेस्रो टेस्ट सेप्टेम्बर ६ देखि ओभलमा खेलिनेछ।

बेलायत सरकारले खेलकुदका लागि देश पूर्णरूपमा सुरक्षित रहेको आश्वासन दिएको छ। योसँगै बेलायती प्रहरीले कुनै पनि हालतमा हिंसा रोक्ने बताएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश