शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
पाकिस्तानको कप्तानी हारिसले गर्ने

पाकिस्तानको कप्तानी हारिसले गर्ने

एसीसी (एसियन क्रिकेट काउन्सिल) इमर्जिङ टी–२० कपमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद हारिसले पाकिस्तानको नेतृत्व गर्ने भएका छन्। प्रतियोगिता ओमानमा अक्टोबर १८ देखि सुरु हुनेछ।

By खेलपाटी संवाददातामंगलबार, असोज २२, २०८१
Read more →
श्रीलंकाको मुख्य प्रशिक्षकमा जयसूर्या

श्रीलंकाको मुख्य प्रशिक्षकमा जयसूर्या

सन् २०२६ को टी–२० विश्वकपसम्म श्रीलंकाको पुरुष टोलीको मुख्य प्रशिक्षकमा सनथ जयसूर्या नियुक्त भएका छन्।

By खेलपाटी संवाददातासोमबार, असोज २१, २०८१
Read more →
कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ।

By खेलपाटी संवाददातासोमबार, असोज २१, २०८१
Read more →
सर्लाही विजयी

सर्लाही विजयी

सर्लाहीले मधेश प्रदेशस्तरिय यु-९ छनोट क्रिकेट प्रतियोगितामा सप्तरीलाई पराजित गरेको छ। समूह ए अन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा आइतबार भएको खेलमा सर्लाहीले सप्तरीलाई ९२ रनले पराजित गरेको हो।

By नवराज चौलागाईसोमबार, असोज २१, २०८१
Read more →
अर्जुन लुम्बिनी लायन्समा अनुबन्ध

अर्जुन लुम्बिनी लायन्समा अनुबन्ध

नेपाल राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर अर्जुन साउद लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। 

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
दोस्रो चरणमा बिके कमल

दोस्रो चरणमा बिके कमल

नेपाल टोलीका तीव्र गतिका बलर कमलसिंह ऐरी चितवन राइनोजमा अनुबन्ध भएका छन्। 

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
चितवन पुगे शरद

चितवन पुगे शरद

क्रिकेटर शरद भेष्वाकर चितवन राइनोजमा अनुबन्ध भएका छन्। 

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
विनोदलाई सुदूरपश्चिमले किन्यो

विनोदलाई सुदूरपश्चिमले किन्यो

नेपाली राष्ट्रिय ‘ए’ टोलीका कप्तान विनोद भण्डारी सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। क्याटोगरी ‘ए’ मा रहेका उनी पहिलो चरणमा अनसोल्ड भएका थिए। तर, विस लिस्टबाट उनी सुदूरपश्चिम पुगेका हुन्।

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
१५ लाखमा कर्णाली पुगे गुलसन

१५ लाखमा कर्णाली पुगे गुलसन

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलसनकुमार झा कर्णाली याक्समा अनुबन्ध भएका छन्। लुम्बिनी लायन्सले भने उनीमाथि बोली लगाएको थिएन। गोलाप्रथाबाट उनी कर्णाली पुगे। उनको न्यूनतम मुल्य १० लाख रुपैयाँ थियो।

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
गोलाप्रथाबाट लुम्बिनी पुगे सन्दीप

गोलाप्रथाबाट लुम्बिनी पुगे सन्दीप

नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान सन्दीप जोरा लुम्बिनी लायन्समा अनुबन्धन भएका छन्।

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
१० लाखमा बिक्री भए देव

१० लाखमा बिक्री भए देव

नेपाली यु-१९ राष्ट्रिय टोलीका कप्तान देव खनाल कर्णाली याक्समा अनुबन्ध भएका छन्। 

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
१० लाखमा बिके देव

१० लाखमा बिके देव

नेपाली यु-१९ राष्ट्रिय टोलीका कप्तान देव खनाल सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। 

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 146 of 1260Next