चितवन पुगे शरद
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता
काठमाडौं। क्रिकेटर शरद भेष्वाकर चितवन राइनोजमा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनी पहिलो चरणमा अनसोल्ड भएका थिए। तर, विस लिस्टबाट उनी चितवन पुगेका हुन्।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो। सोही मूल्यमा उनी चितवन पुगेका हुन्।













-1763309767672.webp&w=3840&q=75)


