विनोदलाई सुदूरपश्चिमले किन्यो
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय ‘ए’ टोलीका कप्तान विनोद भण्डारी सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनी पहिलो चरणमा अनसोल्ड भएका थिए। तर, विस लिस्टबाट उनी सुदूरपश्चिम पुगेका हुन्।
उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो। सोही मूल्यमा उनी सुदूरपश्चिम पुगेका हुन्।













-1763309767672.webp&w=3840&q=75)


