१० लाखमा बिके देव
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु-१९ राष्ट्रिय टोलीका कप्तान देव खनाल सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिमले मात्रै बोली लगाएको थियो। उनी न्यूनतम मूल्य अर्थात १० लाख रुपैयाँमा सुदूरपश्चिम पुगेका हुन्।













-1763309767672.webp&w=3840&q=75)


