अर्जुन लुम्बिनी लायन्समा अनुबन्ध
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर अर्जुन साउद लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।
क्यारोगरी ‘ए’ मा रहेका उनलाई पहिलो चरणमा कुनै टोलीले बोली लगाएनन्। उनको न्यूनतम मूल्य १० लाख थियो। तर, दोस्रो चरणमा उनी ५ लाखमा बिक्री हुन सफल भए।













-1763309767672.webp&w=3840&q=75)


