विश्व विजेता ब्राड सुदूरपश्चिमका मेन्टर
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १६ गतेदेखि एनपिएल सुरु हुनेछ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १६ गतेदेखि एनपिएल सुरु हुनेछ।
समूह चरणको खेलमा आईतबार अष्ट्रेलियासँग ९ रनले पराजित बनेपछि भारत सेमिफाइनल पुग्ने समिकरण निकै कठिन बनेको हो ।
पाकिस्तानले ईङ्ल्याण्डविरुद्धको टेस्ट अघि बाबर आजम सहित तीन ठुला खेलाडीलाई टिम बाहिर राखेको छ ।
तेस्रो खेलमा १ सय ३३ रनको जित निकाल्दै घरेलु टोलीले सिरिज ३–० ले जितेको हो ।
पोखरा एभेन्जर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब चेन्नेई सुपर किंग्सका ब्याटिङ तथा फिल्डिङ प्रशिक्षक राजीवलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
दोस्रो इनिङ्समा पाकिस्तान ब्याट्सम्यानहरुले ईङ्लिस बलरसामु आत्मसमर्पण गरेका थिए ।
बिराटनगरले आयरल्याण्डका पूर्व अन्तराष्ट्रिय खेलाडी ओ'ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
बुधबार दोस्रो खेलमा ८६ रनले विजयी बन्दै भारतले तीन म्याचको टी ट्वान्टी सिरिज एक खेल अगावै जितेको हो ।
क्रिकेट हङकङ चाईनाले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल समूह बीमा परेको छ ।
अनिलकुमार साहको अर्धशतकसँगै नेपालले ५० ओभरको अभ्यास खेलमा हाइप्रोफोमेन्स (एचपी)लाई पराजित गरेको छ। बिहीबार बिहान भएको खेलमा नेपाल दुई विकेटले विजयी भएको हो।
सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे।