• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दुई फाइनलिस्टको भिड्न्त
दुई फाइनलिस्टको भिड्न्त इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो संस्करणका दुई फाइनलिस्ट चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच मंगलबार हुने खेलमा नयाँ कप्तानद्वय शुभमन गिल र ऋतुराज गायकवाडको नेतृत्व क्षमताको परीक्षण हुनेछ। 
नेपालले आयरल्यान्ड वल्भसँग अन्तिम खेल खेल्दै
नेपालले आयरल्यान्ड वल्भसँग अन्तिम खेल खेल्दै नेपालले दुई खेलको टी–२० शृंखलाअन्तर्गत मंगलबार आयरल्यान्ड वल्भविरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुँदै छ।
विराटको अर्धशतकमा बैंगलुरूको जित
विराटको अर्धशतकमा बैंगलुरूको जित रोयल च्यालेन्जर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग (आईपीएल)मापञ्जाब किंग्सलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा बैंगलुरूले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो।
पञ्जाबले बैंगलुरूलाई दियो १७७ रनको लक्ष्य
पञ्जाबले बैंगलुरूलाई दियो १७७ रनको लक्ष्य पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरूलाई १७७ रनको लक्ष्य दिएको छ। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
आयरल्याण्ड 'ए'माथि नेपालको जित
आयरल्याण्ड 'ए'माथि नेपालको जित सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले हराएको हो ।
नेपाललाई आयरल्याण्ड उल्भ्सको सामान्य लक्ष्य
नेपाललाई आयरल्याण्ड उल्भ्सको सामान्य लक्ष्य पहिले ब्याटिङ गरेको आयरल्याण्ड उल्भ्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो । 
चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली
चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बैंगलुरू र पञ्जाब किंग्स भिड्दै छन्। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरू हुनेछ।
आमिरले लिए सन्न्यास फिर्ता
आमिरले लिए सन्न्यास फिर्ता मोहम्मद आमिरले अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट शुरू हुने टी–२० विश्वकपका लागि आफू उपलब्ध रहेको घोषणा गरेका छन् । यसको अर्थ उनी रिटायरमेन्टबाट फर्किएका हुन् भन्ने स्पष्ट हुन्छ ।
नेपालले आयरल्यान्ड ‘ए’ सँग खेल्दै
नेपालले आयरल्यान्ड ‘ए’ सँग खेल्दै घरेलु टोली नेपालले दुई टी२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट शुरू हुने छ। शृंखलाका लागि आयरल्यान्डको टोली नेपाल आइसकेको छ।
गुजरातसँग मुम्बई पराजित
गुजरातसँग मुम्बई पराजित गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरेको हो। 
बुमराह चम्किएसँगै मुम्बईले पायो १६९ रनको लक्ष्य
बुमराह चम्किएसँगै मुम्बईले पायो १६९ रनको लक्ष्य जुसप्रीत बुमराह चम्किएसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई १६९ लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो।
राजस्थानसँग लखनउ पराजित
राजस्थानसँग लखनउ पराजित सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न दिनको पहिलो खेलमा राजस्थानले लखनउलाई २० रनले पराजित गरेको हो।
लखनउलाई राजस्थानले दियो १९४ रनको लक्ष्य
लखनउलाई राजस्थानले दियो १९४ रनको लक्ष्य सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सलाई १९४ रनको लक्ष्य दिएको छ।
हैदरावादविरुद्ध नायक बनेका हर्षितलाई कारबाही
हैदरावादविरुद्ध नायक बनेका हर्षितलाई कारबाही इन्डिय प्रिमियर लिग (आईपीएल)अन्तर्गत चौथो खेलमा कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर हर्षित रानाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै सनराइजर्स हैदरावादविरुद्ध जित दिलाए। 
पुनरागमनको पर्खाइमा राहुल
पुनरागमनको पर्खाइमा राहुल लखनउ सुपर जायन्ट्सले आफ्नो इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ राजस्थान रोयल्सविरुद्धको खेलबाट शुरू गर्नेछ। यस खेलमा सबैको नजर लखनउका कप्तान केएल राहुलमा रहनेछ। किनभने राहुल लामो समयपछि मैदानमा फर्किनेछन्।
दुई वर्षपछि टोलीमा फर्किए कमल
दुई वर्षपछि टोलीमा फर्किए कमल मध्यम गतिका बलर कमलसिंह ऐरीले दुई वर्षपछि नेपाली टोलीमा पुनरागमन गरेका छन्। आयरल्यान्ड ‘ए’विरुद्ध चैत १५ गतेदेखि शुरू हुने टी २० र एक दिवसीय शृंखलाका लागि उनले नेपाल ‘ए’ टोलीमा स्थान बनाएका हुन्।
First Prev 142 143 144 145 146 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP