सरफराजको शतक, भारत अझै पछाडि
भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको चौथो दिनको खेल वर्षाका कारण रोकिएको छ। बेंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा पहिलो टेस्टको चौथो दिन सरफराज खानको शतकको मद्दतमा भारतले ३४४/३ को स्कोर बनाएको छ।
भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको चौथो दिनको खेल वर्षाका कारण रोकिएको छ। बेंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा पहिलो टेस्टको चौथो दिन सरफराज खानको शतकको मद्दतमा भारतले ३४४/३ को स्कोर बनाएको छ।
दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शारजाह मैदानमा भएको दोस्रो सेमिफाइनलमा अनुभवी डिएन्ड्रा डोटिनको चार विकेटको मद्दतमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९ विकेटको क्षतिमा १२८ रनमा रोक्यो।
नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ ।
अमेरिकी दूतावासले शुक्रबार भिसा दिएसँगै उनी आजै बेलुका अमेरिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिषा पाएका छन्।
भारत र न्युजिल्यान्डबीचको टेस्ट सिरिजको पहिलो खेल बेंग्लोरमा भइरहेको छ। शुक्रबार खेलको तेस्रो दिन हो।
दुई दिनअघि निलम्बनमा परेका बंगलादेशका मुख्य प्रशिक्षक चण्डिका हथरुसिंघेलाई बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले पदबाट बर्खास्त गरेको छ।
नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई शृंखलामा सुखद सुरुआत गरेको छ। शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि १७ रनको जित हासिल गरेको हो।
कप्तान रोहितकुमार पौडेल अर्धशतकबाट एक रनले चुकेको खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकाले ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्त छुम्बी लामाका अनुसार उनलाई आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल, स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखलाका लागि मेन्टर नियुक्त गरिएको हो।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी भारतीय क्रिकेट टोलीका स्टार विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले नगर्ने भएका छन्।