धोनीले आइपिएल खेल्नेबारे अझै अनिश्चित
चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथनका अनुसार महेन्द्रसिंह धोनीले आइपिएल २०२५ मा खेल्नेबारे अहिलेसम्म पुष्टि गरेका छैनन्।
चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथनका अनुसार महेन्द्रसिंह धोनीले आइपिएल २०२५ मा खेल्नेबारे अहिलेसम्म पुष्टि गरेका छैनन्।
स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनले सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।
आसिफ र दुई कुशल चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई सिरिज क्लिन स्वीप गरेको छ।
न्युजिल्यान्डले ३२ रनको ऐतिहासिक जित हात पारेसँगै महिला क्रिकेटले नयाँ विश्व च्याम्पियन पाएको छ।
नेपाल प्रिमियर लिग एनपिएलको लागि पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्राएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज कर्णाली याक्सले टेस्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ।
३६ वर्षपछि न्युजिल्यान्डले भारतमा टेस्ट जितेको छ। बेंग्लोरको चिन्नास्वामी स्टेडियममा भएको पहिलो टेस्टमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेको हो।
सोमपाल कामी चम्किँदा नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित हात पारेको छ।
नेपालले सुपर ओभरमा तीन रनको लक्ष्य पाएको छ।
नेपाल र घरेलु टोली अमेरिकाबीचको तीन टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेल सुपर ओभरमा पुगेको छ।
कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले घरेलु टोली अमेरिकालाई दोस्रो टी–२० आई शृंखलामा १७१ रनको लक्ष्य दिएको छ।
तीन खेलको श्रृंखलाको पहिलो टेस्ट खेलमा शनिबार चौथो दिनको खेलको अन्तिम सत्रमा न्युजिल्यान्डले भारतको दोस्रो इनिङ्स ४६२ रनमा समेट्यो।