नेपाल रहेको समूहमा अष्ट्रेलिया र ईङ्ल्याण्ड
बुधबार, २३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं । हङकङ सिक्स २०२४ प्रतियोगितामा नेपाल, अष्ट्रेलिया र ईङ्ल्याण्ड रहेको समूहमा परेको छ ।
क्रिकेट हङकङ चाईनाले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल समूह बीमा परेको छ ।
नेपाल रहेको समूहमा अष्ट्रेलिया र ईङ्ल्याण्ड छन् ।
प्रतियोगिता नोभेम्बर १, २ र ३ मा सञ्चालन हुदैछ ।
नेपालले नोभेम्बर १ मा पहिलो खेल ईङ्ल्याण्डसँग खेल्नेछ । दोस्रो दिन पहिलो खेलमा नेपालले अष्ट्रेलियासँग खेल्नेछ ।
क्रिकेट हङकङले १२ वटा देशलाई आमन्त्रण गरेर प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपाल सहित अष्ट्रेलिया, ईङ्ल्याण्ड, साउथ अफ्रिका, न्युजिल्याण्ड, आयोजक हङकङ, भारत, पाकिस्तान, युईए, श्रीलंका, बंगलादेश र ओमान छन् ।






%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)