१५ लाखमा कर्णाली पुगे गुलसन
आइतबार, असोज २०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलसनकुमार झा कर्णाली याक्समा अनुबन्ध भएका छन्।
चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले उनीमाथि बोली लगाएका हुन्।
लुम्बिनी लायन्सले भने उनीमाथि बोली लगाएको थिएन। गोलाप्रथाबाट उनी कर्णाली पुगे। उनको न्यूनतम मुल्य १० लाख रुपैयाँ थियो।













-1763309767672.webp&w=3840&q=75)


