गुलसनको खराब बलिङ, अमेरिकासँग नेपालको अर्को हार
गुलसनकुमार झाको खराब बलिङसँगै नेपाल आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग फेरि पराजित भएको छ।
गुलसनकुमार झाको खराब बलिङसँगै नेपाल आइसिसी विश्वकप लिग २ मा अमेरिकासँग फेरि पराजित भएको छ।
क्वार्टरफाइनलबाट बाहिरिने टोलीले प्लेट सेमिफाइनल खेल्नेछन्। युएई भने बंगलादेशसँग डिएलएस मेथर्डमा १८ रनले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो।
नेपालले आइसिसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
हङकङ सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको नेपालले प्लेट सेमिफाइनल खेल्ने भएको छ।
राशिद खानको अर्धशतकका बाबजुद श्रीलंकसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको छ।
श्रीलंकाले हङकङ सुपर सिक्समा नेपाललाई १२४ रनको लक्ष्य दिएको छ।
नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्न श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
जारी प्रतियोगितामा उनी सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनलाई बंगलादेशका जिशान आलमले पछ्याइरहेका छन्। उनले दुई खेलमा १२ बल गर्दै चार विकेट लिएका छन्।
प्रतिश जिसीको सानदार बलिङसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
कप्तान सन्दीप जोराको अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको छ।
नेपाली टोलीका कप्तान सन्दीप जोराले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाविरुद्ध अर्धशतक पूरा गरेका छन्।
नेपाल एक खेलअगावै हङकङ इन्टरनेस्नल सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।